नियम ८७ख
विशेष व्यवस्था
(१) नियम 8३ को उपनियम (७) र (११) नियम ८५ को उपनियम (1क), नियम 8७ को उपनियम (२क) र (२ख) र नियम 8७क. बमोजिमको सुविध्या संवत्‌ २०५५ साल मँसिर 5 गते देखि जुनसुकै समयमा जंगी कारबाही बा सेना परिचालनमा खटिएका सैनिक व्यक्ति बा निजको मृत्यु भएकोमा मृतकको परिवारलाई दिईनेछ ।
(२) नियम ८५ रु ८६ को सुविधा अधिकृत क्याडेट र सैन्य आध्यार तालीममा तालीमरत सैनिक व्यक्तिलाई समेत उपलब्ध गराइनेछ ।